Month: २०८१, १५ असार शुक्रबार ०९:०४

कोपा अमेरिका : पानमाको पहिलो जित, उरुग्वे अन्तिम आठमा

अमेरिकामा जारी कोपा अमेरिका २०२४ अन्तर्गत समूह ‘सी’ को खेलमा पानमा र उरुग्वे बिजयी भएका छन् । शुक्रबार बिहान भएको पहिलो खेलमा पानमाले आयोजक अमेरिकालाई २-१ गोलले पराजित गर्दै प्रतियोगितामा…

राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको…

साविका विजेता इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी द्वान्टी-२० विश्वकप-२०२४ को फाइनलमा प्रवेश गरेको छ । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको…

अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्समा बुद्धवीर र धर्मले जिते स्वर्ण

नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण…

कोपा अमेरिका : इक्वेडरको पहिलो जित, भेनेजुएला अन्तिम आठमा

अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा इक्वेडर र भेनेजुएला बिजयी भएका छन् । समूह बी अन्तर्गत बिहीबार बिहान भएको खेलमा इक्वेडरले जमैकालाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल…

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

आईसीसी टि-२० बिश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङमा रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएपछि…

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : दीपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी

धनगढी । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र…

बेल्जियम र रोमानिया अन्तिम १६ मा

युरो कप २०२४ समूह ‘ई’ बाट बेल्जियम र रोमानियाले अन्तिम १६ मा स्थान बनाएका छन् । बुधाबार राती सम्पन्न समूह चरणको अन्तिम खेलमा बुधबार बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएयो…

पराजित पोर्चुगल र टर्की युरो कप २०२४ को अन्तिम १६ मा

युरो कप २०२४ समूह ‘एफ’ बाट पोर्चुगल र टर्कीले अन्तिम १६ मा स्थान बनाएका छन् । गए राती भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २-० ले पराजित भएको छ…

राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपको उपाधि विभागिय टोली नेपाल आर्मी क्लबले जितेको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५-१…