आयोजक जर्मनी समूह विजेता बन्दै यूरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति भएको खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेल्दै दुवै टोली अन्तिम १६ प्रवेश गरेका हुन्। स्विजरल्याण्ड उप विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

अर्को खेलमा हंगेरीसँग पराजित स्कटल्यान्ड यूरोकपको चरणबाटै भएको समूह बाहिरिएको छ। हंगेरीले स्कटल्यान्डलाई १-० गोलले हराएको थियो ।

जितपछि हंगेरी समूह ए को तेस्रो स्थानमा रहन सफल भयो। योसँगै टोली उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *