Month: २०८१, १३ जेष्ठ आईतवार २१:४३

एनएसकेए कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

आयोजक नेपाले १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार र आइतबार भएको प्रतियोगितामा नेपालले १९ स्वर्ण, २४ रजत र ३०…

सी डिभिजन लिग : गोल बजार र पुल्चोकले अंंक बाँँडे

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार गोल बजार स्पोर्टस क्लब र पुल्चोक स्पोर्टस क्लब १-१ को बराबरीमा रोकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा अग्रतालाई जोगाउन नसक्दा गोलबजार अंक बाँड्न…

रानीवनमाथि झम्सिखेलको उत्कृष्ट पुनरागमन जित

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा झम्सिखेल युवा क्लबले रानीवन स्पोर्टस क्लबमा पुनरागमन जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलमा झम्सिखेलले रानीवनमाथि २-१ गोलको पुनरागमन जित हासिल गरेको…

भलिबल संघ र केडिया ग्रुपबीच ७ बर्षको सम्झौता

नेपाल भलिबल संघ र केडिया ग्रुपबीच नेपाल भलिबल लिग आयोजनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा आइतबार नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रवन्धक विमलकुमार…

एसियन च्याम्पियन लिगको उपाधि अल-एनलाई

एएफसी एसियन च्याम्पियन्स लिगको उपाधि अल-एनले जितेको छ। गएराति सम्पन्न फाइनलको दोस्रो लेगमा जापानको योकोहामा एफ मारिनोसलाई ५-१ ले हराउँदै युएईको अल- एन च्याम्पियन बनेको हो। पहिलो लेगमा २-१ ले…

मेसीबिनाको इन्टर मायमीको जित

मेजर सकर लिगमा इन्टर मियामीले सहज जित निकालेको छ। मेजर सकर लिगको जारी सिजनको १६ औं खेलमा इन्टर मियामीले सहज जित निकालेको हो। आइतबार बिहान भएको खेलमा मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई…

दोस्रो टि२० आई खेलमा पाकिस्तानमाथि इंग्ल्यान्डको जित

पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड २३ रनले विजयी भएको छ । जितसँगै इंग्ल्यान्डले चार खेलको शृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाकाका…

आईपिएल: उपाधिको लागि हैदरावाद र कोलकाता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दैछन्। आईपीएल क्रिकेटको १७औं संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु…