Month: २०८१, १४ जेष्ठ सोमबार ०८:३०

रोमाले अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने मौका गुमायो

इटालियन सिरी ‘ए’ क्लब रोमा च्याम्पियन्स लिगमा पुग्न असफल भएको छ। स्टेडियो कार्लो कास्टेलानीमा आइतबार राति भएको खेलमा एम्पोलीसँग २-१ गोल अन्तरले पराजित भएसँगै रोमा युरोपा लिगमा धकेलिएको हो। आइतबार…

युरोपा लिग च्याम्पियन एटलान्टाको सिरी ‘ए’ मा जित

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा युरोपा लिग च्याम्पियन एटलान्टाले टोरिनोलाई ३-० गोल अन्तरले पराजित गरेको छ। एटलान्टाका लागि जियानलुका स्क्यामाका र अडेमोला लुकम्यानले पहिलो हाफमा गोल गरेका…

नेपाल र क्यानडाबीच वार्म अप खेल आज

आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल…

दक्षिण अफ्रिकाविरुद्धको ३ खेलको टि-२० सिरिज वेस्ट इन्डिजले गर्यो क्लिन स्विप

विश्वकपअघि भएको मैत्रीपूर्ण तीन खेल जित्दै वेष्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको शृंखला ‘क्लिन स्विप’ गरेको छ । आइतबार राति भएको अन्तिम खेलमा वेष्ट इन्डिज आठ विकेटले विजयी भयो । पहिले ब्याटिङ…

उपाधि जितिसकेको इन्टर अन्तिम खेलमा रोकियो

इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेलमा इन्टर मिलान हेलास भेरोनासंग बराबरीमा रोकिएको छ । आईतवार राति भएको सिजनको अन्तिम खेलमा लिग विजेता इन्टर मिलान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी हेलास…

सिजनको अन्तिम खेलमा बार्सिलोना बिजयी

स्पेनिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोना विजयी भएको छ । आईतवार राति भएको खेलमा सेभिल्लामाथि बर्सिलोना २-१ ले विजयी भएको हो । सेभिल्लाको घरेलु मैदान इस्टाडियो रामोन सान्चेज पिज्जुवान…

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो तेस्रो पटक आईपिएलको उपाधि

कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो। कोलकाताले यसअघि सन् २०१२…

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको विजयी सुरुआत

नेपालले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ बंगलादेशको ढाकामा सुरु प्रतियोगितामा नेपालले मलेसियालाई ६७-३० ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले…

राष्ट्रिय कुङफु प्रतियोगितामा काठमाडौं च्याम्पियन

काठमाडौंले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगिताको उपाधि आइतबार जितेको छ । काठमाडौं १२ स्वर्ण, ६ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल कुङफु संघको आयोजना तथा मार्सल…

दक्षिण एसियाली युथ टेबलटेनिस : नेपाल सेमिफाइनलमा प्रवेश

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ गर्ल्स टिम इभेन्टमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-२ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र…