Month: २०८१, १४ जेष्ठ सोमबार १९:५३

टेबलटेनिसमा नेपाल सेमिफाइनलमा

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१५ गल्स टिम इभेन्टमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३-१ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले…

सानेपाविरुद्ध साँगाको कठिन जित

स्पोर्टस एकेडेमी साँगाले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार सानेपा क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा साँगालाई जित दिलाउन गमबहादुर मगर र बिकाश परियारले…

एक गोलको अग्रता जोगाउन सकेन खालीबारीले, स्वयम्भुसँग बराबरी

अन्तिम समयमा गोल ब्यहोर्न पुग्दा खालीबारी युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार स्वयम्भु क्लबसँग १-१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा खालीबारीका लागि मार्बल सुनार…

महिला १० किलोमिटर दौडमा नयाँ विश्व कीर्तिमान

केन्याली धाविका बिट्रिस चेबेटले महिला १० किलोमिटर दौडमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् । चेबेटले अमेरिकामा जारी प्रिफन्टेन क्लासिकमा २८ मिनेट ५४.१४ सकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरेकी हुन्…

लिड्सलाई हराउँदै साउथह्याम्प्टन प्रिमियर लिगमा बढुवा

साउथह्याम्प्टन एफसी इङ्लिस प्रियिमर लिगमा फर्किएको छ । च्याम्पियसिपको प्ले अफमा आइतबार लिड्स युनाइटेडविरुद्ध १-० को कठिन जित निकाल्दै साउथह्याम्प्टन एक सिजन पछि नै शीर्ष डिभिजनमा उक्लिएको हो । लन्डनस्थि…

च्यासल मैदानको निर्माण गर्दा ५४ लाख ७७ हजार रुपैयाँ अनियमितता भएको पुष्टि

ललितपुर महानगरपालिकाको च्यासलस्थित एन्फा फुटबल मैदानमा भवन तथा प्यारापिट निर्माण गर्दा अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनले भौतिक पूर्वाधार निर्माण गर्दा ५४ लाख ७७ हजार रुपैयाँ अनियमितता…

अमेरिकी दूतावासमा विदा, सन्दीपको भिसा अन्योलमा

क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै…