Month: २०८१, १५ जेष्ठ मंगलवार १८:२८

सामाजिक र महावीरले अंक बाँडे

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युवा क्लब र महावीर क्लब १-१ को बराबरी खेल्दै अंंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार अग्रतालाई जोगाउन नसक्दा समाजिक अंक बाँड्न…

खेलकुद बजेट ३ अर्ब ५० करोड, दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

सरकारले नयाँ आर्थिक वर्षको बजेटमा खेलकुदमा रकम वृद्धि गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा घोषणा गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन…

समाज कल्याणलाई हराउँदै बागमती शीर्ष स्थानमा

समाज कल्याण खेलकुद केन्द्रविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै बामगमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थि एन्फा मुख्यालय मैदानमा मंगलबार बागमतीलाई जित दिलाउन…

स्पेनिस टेनिस स्टार नाडाल पहिलो चरणमै पराजित

१४ पटकका च्याम्पियन स्पेनिस टेनिस स्टार राफेल नाडाल फ्रेन्च ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन्। गएराति भएको खेलमा उनी चौंथो वरीयताका जर्मन खेलाडी अलेक्जेन्डर ज्वेरेभसँग सोझो सेटमा पराजित भए। नाडालले…

अपराजित रहँदै अल हिलाल बन्यो च्याम्पियन

साउदी क्लब अल हिलाल अपराजित रहँदै २०२३-२०२४ को साउदी प्रो लिग च्याम्पियन बनेको छ। केहि खेल बाँकी छँदै च्याम्पियन बनेको अल हिलालले अन्तिम खेल सम्मै अपराजित यात्रालाई कायम राखेको हो।…

साउदी प्रो लिगमा रोनाल्डोको किर्तिमान, अन्तिम खेलमा अल नासर बिजयी

अल नासरका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एक सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् । सोमबार राति अल इत्तिहादलाई ४-२ ले पराजित गरेको…

पहिलो वार्म अप खेलमा नेपाल पराजित

आईसीसी टी-२० विश्वकप अन्तर्गत क्यानाडा बिरुद्धको वार्मअप म्याचमा नेपाल पराजित भएको छ । सोमवार राती भएको पहिलो वार्म अप खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको हो । जितका लागि…

विराटनगरमा टी-१० क्रिकेट प्रतियोगिता सुरु, प्यान्थर्स र एनबीएससीको विजयी सुरूवात

प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी- १० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका-६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन…