Month: २०८१, ३० बैशाख आईतवार १०:२२

बढुवा भएकै सिजन बर्नेली र शेफिल्ड रेलिगेशनमा

बर्नेली र शेफिल्ड युनाइटेड इ‌ङ्लिस प्रिमियर लिगमा उक्लिएकै वर्ष रेलिगेशनमा परेका छ। सन् २०२३ मा बर्नेली दोस्रो डिभिजनको च्याम्पियन्सिप जित्दै प्रिमियर लिगमा उक्लिएको थियो। यता, शेफिल्ड भने उपविजेताको रूपमा प्रिमियर…

उपमेयर कप महिला भलिबलको उपाधी सुन्दरहरैंचालाई

सुन्दरहरैंचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाले जितेको छ । नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा शनीवार भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित…

काग्ल्यिारीमाथि मिलानको फराकिलो जित

एसी मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा काग्लियारीमाथि फराकिलो जित हासिल गरेको छ । सनिवार राति भएको खेलमा एसी मिलानले काग्लियारीमाथि ५-१ को फराकिलो जित हासिल गरेको हो । मिलानको…

मेस्सीको मियामीको पुनरागमन जित

अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले अर्को जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० गोलले पछि परेको…

अपराजित रहँदै अल हिलालले उचाल्यो साउदी प्रो लिगको उपाधि

साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो । अल हिलाललको…

ब्याडमिन्टन खेलाडी प्रिन्सले पेरिस ओलम्पिक खेल्ने

राष्ट्रिय च्याम्पियन तथा शीर्ष एक वरियतामा रहेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकका लागि छनोट भएका छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको सूचि अनुसार…

शेफिल्डमाथि एभर्टनको १-० को जित

एभर्टनले इ‌ङ्ग्लिस प्रिमियर लिगमा रेलिगेशनमा परिसकेको शेफिल्ड युनाइटेडसँग कठिन जित हासिल गरेको छ। गुडिसन पार्क शनिबार राति सम्पन्न खेलमा घरेलु टोली एभर्टनसँग १-० गोल अन्तरले विजयी भएको हो। एभर्टनका लागि…

मुम्बईलाई हराउँदै कोलकत्ता बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता…

उपाधि जितिसकेको रियलको शानदार जित

लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको…

चेल्सीको संघर्षपुर्ण जित

इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्ङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल…