Month: २०८१, ३१ बैशाख सोमबार २१:२३

स्काउटको सदस्यलाई दलको सदस्यता त्याग्न निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै रजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा…

आरसी ३२ फुटबल एकेडेमीमाथि फेरि जरिवाना सहित कारवाही

अखिल नेपाल फुटबल संघ (एन्फ) को अनुशासन समितिले ‘सी’ डिभिजन लिग क्लब आरसी ३२ फुटबल एकेडेमीमाथि फेरि कारवाही गरेको छ । लिग अन्तर्गत बैशाख २१ गते स्वयम्भू क्लबविरुद्ध अर्को क्लबमा…

बिहारको पूर्णियालाई हराउँदै विराटनगरको होराइजन क्वाटरफाइनलमा

विराटनगर जुटमिलको खेलमैदानमा जारी तेस्रो मिल्स क्रिकेट प्रतियोगितामा भारत बिहारको पूर्णिया क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । पूर्णियाले दिएको १३० रनको लक्ष्य होराइजनले…

महेन्द्र सिंह धोनीलाई भगवान मानेर मन्दिर बनाउनु पर्ने माग

चेन्नई सुपर किंग्सका पूर्व ब्याट्सम्यान अम्बाती रायडुले भारत र चेन्नईको वर्षोंको प्रदर्शनलाई ध्यानमा राख्दै चेन्नईमा महेन्द्र सिंह धोनीको मन्दिर बनाउन सकिने बताएका छन् । आईपीएल २०२४ को आइतबार भएको ६१…

वासिम बने आईसीसी मेन्स प्लेयर अफ द मन्थ अवार्ड जित्ने पहिलो युएई खेलाडी

युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका छन् । वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबियाका गेरहार्ड इरासमसलाई पछि पार्दै अपरिम महिनाको उत्कृष्ट खेलाडीको उपाधि…

गण्डकी बन्यो आईटीएफ तेक्वान्दो प्रतियोगितामा प्रथम

गण्डकी प्रदेश २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । गण्डकी ९ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ…

तेक्वान्दोको निमालाई अस्ट्रेलियालाई स्वर्ण

निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण…

स्वास्थ्य उपचारका लागि खेलाडीलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ । भारोत्तोलनका पूर्व खेलाडी सञ्जयकुमार महर्जनलाई ५ लाख तथा सुटिङ…

चर्च ब्वाइज र आर्मीलाई एएफसी क्लबको लाइसेन्स

‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मीले एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन्। क्लब इजाजतपत्र इकाई निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी) ले चर्च ब्वाइज र आर्मीलाई…