Month: २०८१, ५ जेष्ठ शनिबार १६:४०

शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षण सम्पन्न

शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको…

सन्दिपको अभ्यास हेर्न पारस खड्का

बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी-२० विश्वकप…

अभद्र व्यवहारका कारण युभेन्टसका प्रशिक्षक बर्खास्त

इटालियन क्लब युभेन्टसले प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई बर्खास्त गरेको छ । कोपा इटालिया च्याम्यिन युभेन्टसले प्रशिक्षक एलेग्रीले फाइनल र त्यसपछि देखाएको अभद्र व्यवहारका कारण उनलाई बर्खास्त गरिएको ब्लब जनाएको छ ।…

एपीएफ क्लब अपराजित रहँदै बन्यो ललितपुर मेयर्स कपको च्याम्पियन

काठमाडौं। सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै ललितपुर मेयर्स कपको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एपिएफले सुदूरलाई २ रनले पराजित गर्दै…

कान्तिपुर हाफ म्याराथनमा रमेश र एश्वर्यलाई ह्विलचेयरको उपाधि

रमेश खत्रीले कान्तिपुर हाफ म्याराथनमा दोस्रो पटक पुरुष ह्विलचेयरको उपाधि जितेका छन् । ३ किलोमिटर दौड उनले ७ मिनेट २६.७४ सेकेन्डमा पूरा गरेका थिए । उनी नेपाल आर्मी क्लबबाट पौडी…

कान्तिपुर हाफ म्याराथनको उपाधि दिपक र राजपुरालाई

कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करणको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन् । कान्तिपुर हाफ म्याराथनको महिलातर्फ राजपुरा पछाईंले ह्याट्रिक…

चेल्सीका पाल्मर बने प्रियिमर लिगको सर्वोत्कृष्ट युवा खेलाडी

२२ वर्षीय कोल पाल्मर प्रियिमर लिगको सर्वोत्कृष्ट युवा खेलाडी बनेका छन्। भोटिङका आधारमा पूर्वटिममेट म्यान्चेस्टर सिटीका फिल फोडेन, अर्लिङ हालान्ड, आर्सनलका बुकायो साका र विलियम सलिबा, न्युकासलका अलेजान्डर इसाक, म्यान्चेस्टर…

सन्दिपलाई फेरि पर्यो आपत, गौशाला २६ पुगिन मानवअधिकार आयोग

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ ले मानवअधिकार आयोगमा निवेदन दिएकी छन् । अन्यायविरुद्ध आवाज उठाउँदा आफूलाई नै लाञ्छित गरिएको भन्दै उनले मानव अधिकारको रक्षा गरिपाउँ भन्दै आयोगमा…

धोनी र कोहलीको भिडन्त आज, कस्को टोली पुग्ला त प्लेअफमा ?

ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा प्लेअफ पुग्ने अन्तिम टोलीको शनिवार टुङ्गो लाग्ने भएको छ । एम चिन्नास्वामी स्टेडियममा शनिवार साँझ ७:४५ बजे हुने रोयलच्यालेन्जर्स बैङलुरु र चेन्नेई सुपर कि‌ङ्ग्सबीच हुने…

भारतको मुख्य प्रशिक्षकमा गौतम गम्भीरले राहुल द्रबिडको स्थान लिन सक्ने

भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट संघ (बीसीसीआई) ले इच्छा प्रकट गरेको छ। हालका मुख्य प्रशिक्षक राहुल द्रविडको जुनमा भएको २०२४ को विश्वकपसँगै पदावधि सकिएको…