जर्मनीमा काठमाडौं किकर्सको अपराजित यात्रा जारी, उपाधि सम्भावना
जर्मनीको चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौं किकर्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । सोमबारसम्म १२ खेल खेलिसकेको किकर्सको यू–१४ टोलीले आठ खेलमा जित तथा चार…










