Month: २०८१, १२ जेष्ठ शनिबार १९:४८

कुङफुमा रजिन र राजको ह्याट्रिक स्वर्ण

रजिन च्यामेले तेस्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहेरो स्वर्ण जितेका छन्। काठमाडौँका उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन्। कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको…

नेपाल र ह्युस्टनबीच दोस्रो अभ्यास खेल आज

टि ट्वान्टी विश्व कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार ह्युस्टन हरिकेन्ससँगको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार राति १:४५ बजे…

एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिव सर्वसम्मत

नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासङ्घ (एनएमजिसी) को तेस्रो महाधिवेशनले शनिबार १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिं…

एफ ए कपको फाइनलमा सिटि र युनाइटेड भिड्दै

इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता एफए कपमा आज यस सिजनको फाइनल खेल हुँदैछ, जहाँ उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दैछन् । सिजनको अन्तिम प्रतियोगितामा म्यानचेस्टर सहरका दुई…

जितका बावजुद नेपालले खेल्यो सुपर ओभर

क्रिकेटमा सुपर ओभर खेल बराबरी भएमा नतिजा निकाल्न खेलिने गरिन्छ । तर, आईसीसी टी-२० विश्वकप २०२४ को तयारीमा अमेरिका रहेको नेपालले पहिलो टी-२० अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई ६ रनले हरायो…

ला लिगा : रेलिगेशनमा परेको ग्रानाडामाथि जिरोनाको गोलको बर्षा

स्पेनिस घरेलु फुटबलको शीर्ष प्रतियोगिता ला लिगाअन्तर्गत खेलमा ग्रानाडामाथि जिरोनाले गोल वर्षा गरेको छ । शुक्रवार राति भएको खेलमा रेलिगेशनमा परिसकेको ग्रानाडामाथि जिरोनाले ७-० को गोल वर्षा गरेको हो ।…

अञ्जनले गुमाउने भए बिश्वकप छनोटको बाँँकी दुई खेल

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर अञ्जन विष्टले चोटको कारण विश्वकप २०२६ छनोटका बाँकी दुई खेल गुमाउने भएका छन्। बायाँ खुट्टामा लागेको चोट बल्झिएपछि उनले युनाइटेड अरब इमिरेट्स (यूएई) र…

ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा नेपालको कठिन जित

विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ। नेपालले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि टेक्सासमा रहेको ग्रान्ड प्रेरि क्रिकेट मैदानमा ६…