सेन्ट फ्रान्सिस र कालिका माविलाई उपाधि
काठमाडाैं । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र…










