आईटीएफ तेक्वान्दो टोलीको बिदाइ
काठमाडौं । दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई एक कार्यक्रमबीच मंगलबार बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सहभागी हुने…










