Category: चेस

विश्व क्याडेट चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली कजाकिस्तान प्रस्थान

काठमाडौं । विश्व बुद्धिचाल महासङ्घ (फिडे) र काजकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालन हुने फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली कजाकस्तानको अल्माटी प्रस्थान गरेका छन् । नेपाल…

अन्तर्राष्ट्रिय चेसमा सहभागी हुन नेपाली टोली रुस प्रस्थान

काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच हुने चेस प्रतियोगितामा सहभागी हुन नेपाल बुद्धिचाल खेल टोली बुधबार बिहान रूसको रिपब्लिक अफ क्याल्मिकिया, एलिस्तामा प्रस्थान गरेको छ । विश्वका प्रमुख बौद्ध…

नेपाल बुद्धिचाल महासंघ को बृहत् चेस प्रतियोगिता सुरु 

काठमाडौँ । कजाकिस्तान चेस फेडरेसनको सहयोगमा शुक्रबार देखि दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपमा शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा पहिलो दिन…

सुमनलाई भक्त राना चेसको उपाधि

काठमाडौँ । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । स्विस लिग प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अङ्क पाए । यसै गरी ८ अङ्क…

भक्त राना मेमोरियल बुद्धिचाल सुरु

काठमाडौँ । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधवार सुरु भयो । अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा जारी दुई दिने प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’ प्रचण्ड’ले उद्घाटन गरे । सो अवसरमा…

भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता राजधानीमा वुधबार सुरु हुँदैछ, जहाँ दुई लाख चार हजार रुपिया पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । माओवादी…

युथ, क्याडेट तथा वोमेन चेस भदौको दोस्रो सता

काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ । पुरुष तथा…

हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन

काठमाडौं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित ७ अंक जोड्दै उपाधि जितेकी…

सबै खेल जित्दै राधिकाले जितिन् विद्यालय स्तरीय चेसको उपाधि

काठमाडौँ । काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जित्न सफल भएको छ । छात्रा सिनियर विद्यार्थी समूह तर्फ…

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

काठमाडौं । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’…