हिमालयन १०० चेसमा क्षितिज च्याम्पियन
नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन् । हिमालयन चेस एकेडेमीको…
नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन् । हिमालयन चेस एकेडेमीको…
त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ । स्विस लिग प्रणालीमा सञ्चालन हुने सो प्रतियोगितामा ६० विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहने…
ललितपुर । नेपाल खेलकुद पत्रकार मञ्चको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित हुन सफल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई एक समारोह बीच नेपाल बुद्धिचाल महासंघले सम्मान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका…
ललितपुर । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् । ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको…
राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालय स्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन् । पन्तले…
ललितपुरका २५ वटा स्कुलहरूको साझा संस्था अलार्म नेपालले ललितपुर जिल्लाब्यापी अन्तरस्कुल बुद्धिचाल प्रतियोगिताको आयोजना सम्पन्न गरेका छन् । अलार्म नेपालले आफ्नो वार्षिक क्यालेण्डरमा समाविष्ट गरेको जिल्ला व्यापी अन्तरस्कूल दोस्रो अलार्म…
राष्ट्रिय बुद्धिचाल सङ्घ र हेटौंडा चेस क्लब द्वारा संयुक्त आयोजना गरिएको मदन स्मृति नेकोस यु-१५ विद्यालय स्तर राष्ट्रव्यापी चेस प्रतियोगिता शुरु भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार सम्पन्न…
काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा श्रीमती मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिताको छैटौं र सातौ चरणका खेलहरु सम्पन्न भएका छन् । तेस्रो दिन सातौं चरणको…
बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापाले सत प्रतिशत जित निकाल्दै प्रथम भएका छन् । रिसोनले ९ चरणको खेलमा पूर्ण ९ अङ्क प्राप्त गर्दै पहिलो…
विश्व बुद्धिचाल महासङ्घ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले ४ जुनदेखि १२ जुनसम्म आयोजना गरेको द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक राष्ट्र…