ललितपुर पाब्सन चेस : विलियम पब्लिक स्कूललाई उपाधि
ललितपुर । ललितपुर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (पाब्सन) को पहलमा २५ विद्यालय बिच प्रतिस्पर्धा गराउदै आईतबार बुद्धिचाल खेल सम्पन्न गरेको छ । ६८ जना विद्यार्थी सहभागी दुईदिने प्रतियोगितामा विलियम…










