Category: चेस

एनएसजेएफ कार्यसमितिलाई नेपाल बुद्धिचाल महासंघको सम्मान

ललितपुर । नेपाल खेलकुद पत्रकार मञ्चको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित हुन सफल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई एक समारोह बीच नेपाल बुद्धिचाल महासंघले सम्मान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका…

गणेशमान सिंह स्मृति चेसमा दोलखाका आशिष विजयी

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् । ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको…

हार्दिकलाई विद्यालय स्तरको चेस उपाधि

राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालय स्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन् । पन्तले…

दोस्रो अलार्म नेपाल चेस उपाधि इनस्राइन स्कूललाई  

ललितपुरका २५ वटा स्कुलहरूको साझा संस्था अलार्म नेपालले ललितपुर जिल्लाब्यापी अन्तरस्कुल बुद्धिचाल प्रतियोगिताको आयोजना सम्पन्न गरेका छन् । अलार्म नेपालले आफ्नो वार्षिक क्यालेण्डरमा समाविष्ट गरेको जिल्ला व्यापी अन्तरस्कूल दोस्रो अलार्म…

मदन स्मृति नेकोस चेसमा डिएभि स्कूल अगाडि

राष्ट्रिय बुद्धिचाल सङ्घ र हेटौंडा चेस क्लब द्वारा संयुक्त आयोजना गरिएको मदन स्मृति नेकोस यु-१५ विद्यालय स्तर राष्ट्रव्यापी चेस प्रतियोगिता शुरु भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार सम्पन्न…

मंगलादेवी स्मृति बुद्धिचाल खेलमा पुरुषोत्तम सिलवाल र रिया श्रेष्ठको एकल अग्रता

काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा श्रीमती मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिताको छैटौं र सातौ चरणका खेलहरु सम्पन्न भएका छन् । तेस्रो दिन सातौं चरणको…

प्रथम जुनियर राष्ट्रिय चेसमा रिसोन थापा र रिया श्रेष्ठ च्याम्पियन बने

बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापाले सत प्रतिशत जित निकाल्दै प्रथम भएका छन् । रिसोनले ९ चरणको खेलमा पूर्ण ९ अङ्क प्राप्त गर्दै पहिलो…

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक 

विश्व बुद्धिचाल महासङ्घ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले ४ जुनदेखि १२ जुनसम्म आयोजना गरेको द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक राष्ट्र…

नेपाल बुद्धिचाल महासङ्घ केन्द्रीय समितिको बैठक सम्पन्न

नेपाल बुद्धिचाल महासङ्घको केन्द्रीय कार्य समितिको बैठक ललितपुर स्थित च्यासलमा विभिन्न कार्यक्रम तय गरी सम्पन्न भएको छ । महासङ्घको विधान अनुसार हरेक तिन तिन महिनामा बस्नुपर्ने कार्यसमितिको बैठक महासङ्घका केन्द्रीय…

मार्भलस ईङ्गलिस बोर्डिङ्ग स्कूल नेशनल स्कूल च्याम्पियन

नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कूलको संयुक्त आयोजना रहेको २० औं अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कूल चेस च्याम्पियनसिप सोमबार सम्पन्न भएको छ । ७५ विद्यालय का खेलाडीहरू सहभागी भएको बृहत दोस्रो…