Category: कराँते

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा…

फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर,…

कराते टोली चीन जाने

काठमाडौँ । एकेएफ यु-२२ कराते च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली मंगलबार चीनको शाओगाउँ जाने भएको छ । सेप्टेम्बर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा…

६७ खेलाडीको ग्रेडिङ वृद्धि सम्पन्न

काठमाडौं । जापान गोजुरियो कराते डो मिसन संघ हाई भिजन डोजो काठमाडौको आयोजनामा ग्रेडिङ वृद्धि कार्य सम्पन्न भएको छ । जसमा १३ जना ब्राउन 1st Kyu, ५ जना ब्राउन iii…

वादोरियो कराते टोलि स्वदेश फर्कियो

श्रीलंकाको रतनपुरामा भएको पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण १ रजत सहित टिम दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमबार नेपाल फर्किएको छ । अगस्ट ७ र ८ तारिखमा…

अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिपमा नेपाल दोस्रो

‘शिवमोगा ओपन छैटौं अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिप’ मा नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको छ । उक्त प्रितियोगितमा भाग लिन नेपाली टोली सोमबार भारत प्रस्थान गरेको थिए । भारतको कर्नाटका राज्यको…

कोशी प्रदेश कराते महासंघ अध्यक्षमा प्रभाकर राना

विराटनगर । कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना (रिक्की) निर्वाचित भएका छन् । बुढीगंगा गाउँपालिकास्थित जेसीज भवनमा शुक्रबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् ।…

तेक्वान्दो टोलीको बिदाइ

मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई बुधबार बिदाइ गरिएको छ । मलेसियाको क्वालालम्पुरमा अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष ४० केजीमुनि…

वादोरियो कराते टोली श्रीलंका जाने

पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ । अगष्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष…

नेपाललाई करातेमा ४ पदक

नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश…