पोखरामा १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप सुरु
पोखरामा मंगलबारबाट १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप सुरु भएको छ । नेपाल आर्चरी संघको आयोजनामा सुरु भएको उक्त च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरे…










