Category: अन्य

डनबस्को स्कुलमा विद्यालयका खेलाडी विद्यार्थीहरु सम्मानित

विराटनगर । विराटनगर-१ स्थित डनबस्को स्कुलले विभिन्न खेलकुदका विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलले आज आयोजित सम्मान कार्यक्रमका विच विद्यार्थीहरुलाई सम्मान गरेको हो । विराटनगर…

पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानको आइची र नागासाकीमा हुने एसियाली खेलकुदको प्रचारमा खेलकुद पत्रकारको भूमिकाबारे अन्तरक्रिया गरेको छ । सातदोबाटोको ओलम्पिक भवनमा आयोजित कार्यक्रममा एनआसी अध्यक्ष जीवनराम श्रेष्ठले अबको…

रोशन र सोनम वाडमो ‘मिस्टर योगी’ र ‘मिस योगी’ घोषित

कञ्चनपुरका रोशन विष्ट र काठमाडौँकी सोनम वाडमो तामाङ देशभरका २४६ जना योगासन खेलाडीहरूलाई पछि पार्दै सातौँ राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत क्रमशः ‘मिस्टर योगी’ र ‘मिस योगी’ को उपाधि जित्न सफल हुनुभएको…

पुष्पसदनलाई सफलता

काठमाडौं । पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सफलता हात पारेको छ । स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्यो…

आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र रेडियन्ट पब्लिकले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेका छन् । एक्सेल्सियर र रेडियन्ट सिनियर ब्वाइज र गर्ल्समा विजयी भए…

तेश्रो विश्वविद्यालय खेलकुद माघ २२ गतेदेखि हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ । विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन…

बास्केटबलमा स्वर्णिमको दोहोरो जित

काठमाडौं । स्वर्णिमले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा बिहीबार दोहोरो जित हात पारेको छ । स्वर्णिम सिनियर ब्वाइज र गल्र्समा विजयी भयो । स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको…

ग्रेडेड स्पोर्ट्स मीट सुरु

विराटनगर । विराटनगर–८ मा अवस्थित ग्रेडेड इङ्गलिस मिडियम सेकेण्डेरी स्कुलले वार्षिक खेलकुद महोत्सव ‘ग्रेडेड स्पोर्ट्स मीट २०८२’ आज बुधबारदेखि रूपमा सुरु गरेको छ । माघ १४ र १५ गते गरी…

एक्सेल्सियर कपमा रेखा सम्मानित

दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित…

अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विकेभिएमलाई

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ । १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद…