Category: अन्य

‘१० के एनवाईएफएन रन’: राजन रोकायाले जिते उपाधि

काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा आयोजित ‘१० के एनवाईएफएन रन’ शुक्रबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष माहाराज गुरुङको…

मिक्लाजुङलाई हराउँदै मुकुम्लुङ क्वाटरफाइनलमा

मिक्लाजुङ (मोरङ) । साखरे युवा फुटबल क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा मुकुम्लुङ युवा क्लब, दमक, झापा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिवार साखरे…

राष्ट्रिय किक बक्सिङ असारमा

काठमाडौं । राष्ट्रिय किक बक्सिङ संघ नेपालको आयोजनामा आठौं राष्ट्रिय किक बक्सिङ प्रतियोगिता असारमा हुने भएको छ । प्रतियोगिता असार १० देखि १३ गतेसम्म काठमाडौं महानगरापलिका वडा २९ मा हुनेछ…

काठमाडौंमा राष्ट्रिय ब्याडमिन्टन सुरु

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२ औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । सोही अवसरमा टिम च्याम्पियनलाई प्रदान गरिने ट्रफी…

खुला जुडो हुने

काठमाडौं । च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दोश्रो खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ । प्रतियोगितामा पुरुष-महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज…

बागमतीबाट टेबलटेनिस खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि बागमती प्रदेशबाट सहभागी हुने खेलाडीको सोमबार टुंगो लागेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको…

डाेरी तान संघकाे प्रविधिसम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल डाेरी तान संघ तथा केन्द्रीय डाेरी तान संघ प्राविधिक समितिको संयुक्त आयोजनामा प्रथम “प्राविधिक गोष्ठी” नयाँ बानेश्वरमा सम्पन्न भएको छ । काठमाडौं डाेरी तान संघका अध्यक्ष श्री…

काठमाडौं महानगरपालिका टिम च्याम्पियन

काठमाडौं । जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा मिति २०८३ बैशाख २४ गते देखि २६ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित “स्व. पि.एल सिंह स्मृति…

विराटनगरमा दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न

विराटनगर । दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव २०८३ विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट…

काठमाडौंमा हुने काभा महिला भलिबलको ट्रफि सार्वजनिक

काठमाडौं । नेपाल भलिवल संघको आयोजनामा आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म काठमाडौंमा ‘काभा महिला भलिवल च्याम्पियनसिप लिग-२०८३’ आयोजना हुने भएको छ । संघले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको ट्रफी अनावरण…