Category: क्रिकेट

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् । आज समुह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११: १५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुदैछ…

ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सलाई

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । मंगलबार भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।…

टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् । आज पहिलो खेल समुह डी अन्तर्गत दक्षिण अफ्रिका र युएईबीच खेल हुदैछ । भारतको…

दीपेन्द्रको अर्धशतकमा नेपाललाई टि-२० विश्वकपमा १२ बर्षपछि पहिलो जित

नेपालले आईसीसी पुरुष टी-२० विश्वकपमा १२ वर्षपछि पहिलो जित दर्ता गरेक्क छ । मंगलबार भएको समुहको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि टी-२० विश्वकपमा पहिलो…

पीसीएल : लुम्बिनी र काठमाडौं फाइनलमा

काठमाडौं । प्याब्सन लुम्बिनी र आयोजक प्याब्सन काठमाडौं यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । तल्लो मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्याब्सन बागमतीलाई १६ रनले पराजित…

आज टी–२० विश्वकपमा नेपाल–स्कटल्याण्डसहित तीन खेल हुँदै

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेलहरू हुँदैछन् । नेपाल र स्कटल्याण्ड, क्यानडा र न्यूजील्याण्ड तथा आयरल्याण्ड र जिम्बाबे आज मैदानमा उत्रँदै छन् । सबैभन्दा पहिलो खेल क्यानडा र न्यूजील्याण्डबीचको…

ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी भएका छन् । पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ…

माउन्ट एभरेष्ट तेक्वान्दो सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोश्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) सोमबारदेखि भएको छ ।…

पीसीएल : प्याब्सन लुम्बिनी सेमिफाइनलमा

काठमाडौं । प्याब्सन लुम्बिनी यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले प्याब्सन गण्डकीलाई ५ विकेटले पराजित गर्यो । लुम्बिनीका समिरजंग र आशिषले समान १४–१४…

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र युएई खेल्दैछन् । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार बिहान…