Category: क्रिकेट

नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छ : क्यानका सचिव पारस खड्का

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताएका छन् । बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी-२० विश्वकपमा सहभागी…

नेपालले जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल…

वाईवाईले विश्वकप खेलेका क्रिकेटरलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ दियो

चौधरी ग्रुपको वाईवाई चाउचाउले गत महिना सम्पन्न टि-२० विश्वकप खेलाडीलाई प्रोत्साहन स्वरुप एकमुष्ट १० लाख रुपैयाँ उपलब्ध गाएको छ। पूर्व घोषणा अनुसार वाईवाईले एक कार्यक्रमबीच बुधबार नेपाल क्रिकेट संघलाई सो…

कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्‌को पहिलो निर्णय

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्‌को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा…

जिम्बावेविरुद्धको अन्तिम टी-२० मा भारत बिजयी , सिरिज ४-१ ले जित्यो

भारतले जिम्मेबावेविरुद्धको टी–२० सिरीजको पाँचौं तथा अन्तिम खेलमा ४२ रनले बिजयी भएको छ । जितसँगै भारतले पाँच खेलको टि-२० सिरिज ४–१ ले जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको…

जिम्बावेविरुद्धको टि-२० सिरिज भारतलाई

जिम्बावेविरुद्धको टि-२० सिरिज भारतले जितेको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा आज भएको चौथो खेलमा घरेलुटोलीमाथि १० विकेटको जित निकाल्दै पाहुना टोली भारतले एक खेल अगावै पाँच खेलको सिरिज ३-१…

एन्डरसनको बिदाइ खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

टेस्टका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा इंग्ल्यान्डले पहिलो टेस्टमा वेष्टइण्डिजलाई ११४ रनको इनिङ अन्तरले हराएको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-०…

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । हाललाई यो सम्झौता २ वर्षका लागि रहेको र आवश्यकता परेमा आपसी समझदारीमा सम्झौता…

भारतले जिम्बावेलाई २३ रनले हरायो

जिम्बावे विरुद्धको तेस्रो टी-२० क्रिकेटमा भारत बिजयी भएको छ । बुधवार साँझ भएको खेलमा भारतले जिम्बाबेमाथि २३ रनको जित निकालेको हो । जितकालागि भारतले दिएको १८४ रनको लक्ष्य पछ्याएको जिम्बावेले…

आसिफको टि-२० वरीयता सुधार

नेपालका ओपनर आसिफ शेखले आइसिसी टि-२० वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार गर्दै आसिफ ६९औं स्थानमा पुगे ।…