Category: बास्केटबल

जेबी अन्तरविद्यालय बास्केटबल : जेबी र लालीगुराँस फाइनलमा

काठमाडौँ । आयोजक जेबी स्कुल र साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार फाइनल प्रवेश गरेका छन् । घरेलु कोर्टमा जेबीले बीएमसीएलाई २५-१५ स्कोरले…

ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा फेरिल्यान्ड गल्र्समा च्याम्पियन बने । ब्वाइजको फाइनलमा…

जेबी अन्तरविद्यालय बास्केटबल : नेचर र पारामाउन्ट क्वाटरफाइनलमा

काठमाडाैं । नेचर र पारामाउन्ट एकेडेमी दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा नेचरले आरम्भलाई २०–१५ तथा पारामाउन्टले स्कोलर्स…

भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले न्युटनलाई ३४–२४ ले पराजित ग¥यो । भ्याली…

भ्याली पब्लिक र ड्याफोडिल सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक र ड्याफोडिल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले किङडम…

जेबी अन्तरविद्यालय बास्केटबल : जुनियर ब्वाइजमा आयोजक जेबी क्वाटरफाइनलमा

काठमाडौं । आयोजक जेबी स्कुल दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेबीले पारामाउन्ट एकेडेमीलाई २०–१९ को झीनोअन्तरले पराजित गर्यो । जेबीका गौरव ओलीले…

एक्सेल्सियर कपमा सात टिम च्याम्पियन

काठमाडौं । रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार च्याम्पियन बनेका छन् । रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गल्र्स र स्वर्णिम यु–१२ गल्र्समा पहिलो भए ।…

जेबी अन्तरविद्यालय बास्केटबल : आयोजक र जेबी र बीएनएको विजयी सुरुआत

काठमाडाैं। आयोजक जेबी स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् । बूढानीलकण्ठको च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले स्कोलर्स होमलाई…

एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधि नजिक

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र काष्ठमण्डप विद्यालयका समान ३–३ टोली १२ औं एक्सेल्सियर कपमा बिहीबार फाइनलमा प्रवेश गरेको छन् । ब्वाइज फुटसलको यु–९ र यु–१३ तथा बास्केटबलको सिनियर…

न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा

न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित ग¥यो…