Category: बास्केटबल

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

काठमाडौं । फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने बिहीबार…

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

काठमाडौं । गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, इबीए जुनियर ब्वाइज र रिब्स सिनियर…

केएमसी अन्तरविद्यालय बास्केटबल : चेल्सी र रिब्स उपाधिनजिक

काठमाडौं । चेल्सी वल्र्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । चेल्सीले आयोजक केएमसीलाई २९–११ ले पराजित ग¥यो ।…

केएमसी बास्केटबल : मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा

मार्वलस र बाल दीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले पराजित गर्यो । मार्वलसको जितमा…

केएमसी बास्केटबल : केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा

काठमाडौं । आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९…

केएमसी बास्केटबल : मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा

काठमाडौं । मार्वलस र भीएस निकेतन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले ग्रिनलन्सलाई २७–१६ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले…

केएमसी बास्केटबल : चाँदबागलाई सफलता

काठमाडौं । द चाँदबाग स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार जित हात पारेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित ग¥यो । चाँदबागको…

केएमसी अन्तरविद्यालय बास्केटबल : आयोजक केएमसीको विजयी शुरूवात

काठमाडौं । आयोजक केएमसी स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार विजयी शुरूवात गरेको छ । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले गोल्डेन फ्लावरलाई ३२–१८ ले पराजित गर्यो । केएमसीकी…

केएमसी बास्केटबल आइतबारदेखि

काठमाडौं । केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ। प्रतियोगितामा ३ विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले शुक्रबार आयोजित…

आर्मी लिनिङ बास्केटबल च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ। नेपाल बास्केटबल संघको आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित गर्यो । हिमालयन…