Category: तेक्वान्दो

कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा निशालाई तीन स्वर्ण

नेपाल पुलिस क्लबकी निशा दर्नालले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेकी छन् । नेपालस्थित कोरियाली दूतावासको सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा जारी च्याम्पियनसिपमा पुलिसकी निशाले शनिबार…

इन्डोनेसियामा अभिषेकलाई रजत

नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित…

नेपाली तेक्वान्दो टोलीलाई अस्ट्रेलियामा स्वर्ण

जि टु अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियन्सिपमा पारस भण्डारी, मनोज श्रेष्ठ र शिशीर श्रेष्ठसम्मिलित नेपाली टोलीले स्वर्ण पदक जितेको छ । शिशीर १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन्…

पारा ओलम्पिक : पलेशा कास्य पदकको नजिक

नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१…

पारा ओलम्पिक : पलेशा क्वार्टफाइलमा पराजित

नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइलमा पराजित भएकी छन् । के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा शुक्रबार पलेशा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भइन् ।…

क्वार्टफाइनल पुगिन पलेशा

नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइल प्रवेश गरेकी छन् । के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणमा पलेशाले शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज…

पारा ओलम्पिक : तेक्वान्दो खेलाडी पलेशाको खेल आज

नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकको पहिलो चरणमा शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध प्रतिस्पर्धा गर्दैछिन् । के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धा नेपाली समयअनुसार दिउँसो १:२५ मा सुरु…

पारा ओलम्पिक : भरत पहिलो चरणमै पराजित

नेपाली तेक्वान्दो खेलाडी भरतसिंह महता पेरिस पारा ओलम्पिकको पहिलो चरणमा बिहीबार जापानिज जापानका मित्सुया तानाकासँग पराजित भएका छन् । भरत के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिको खेल १९-३ ले गुमाए ।…

नेपालका भिजनलाई कोरियामा स्वर्ण

नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण पदक जितेका छन् । आईओएफटीसीको आयोजनामा दक्षिण कोरियामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भिजनले स्वर्ण जितेका…

नेपाली तेक्वान्दो टोली मकाउ प्रस्थान

तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गरेको छ । भदौ ८ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६८ केजीमुनि…