सिएम पुरुषोत्तम चौलागाईंलाई बुद्धिचालको उपाधि
उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईले हात पार्न सफल भएका छन् । पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जीत निकाली ८ अंक प्रोग्रेसिभ प्वाइन्टका…










