आइरिश पबले रविन्द्र ढाँटलाई गर्यो सम्मान, खेल कोषमा लाखौं सहयोग
लाजिम्पाटस्थित आइरिश पबले शनिबार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको…



