Category: बास्केटबल

एक्सेल्सियर कपमा ८२ टिमकाे सहभागिता रहने

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् । बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता…

फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल : बीएनए र भक्ति क्वाटरफाइनलमा

काठमाडौं। बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र भक्ति सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बीएनएले ज्ञान संस्कारलाई २०-१६ ले पराजित ग¥यो ।…

केभीकेएसएस छात्रा बास्केटबल : भ्याली पब्लिक र ह्वाइट हेभेन विजयी

काठमाडौं । भ्याली पब्लिक र ह्वाइट हेभेन पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार विजयी भएका छन् । भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३३-२२ ले पराजित गर्यो । भ्याली पब्लिककी सुनमाया तामाङले…

हिसान स्पोर्ट्स मिट : बास्केटबलतर्फ शिक्षादिप र विकेभिएम फाइनलमा

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत मंगलबार भएको बास्केटबल खेलमा शिक्षादिप कलेज र विकेभिएम कलेज फाइनलमा प्रवेश गरेका छन् । पहिलो…

केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल : ल्यान्डमार्क र जेबी सफल

ल्यान्डमार्क एकेडेमी र जेबी स्कुलले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार सफलता पाएका छन् । टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भइरहेको प्रतियोगितामा ल्यान्डमार्कले…

न्युटन र हिमशिला विजयी

काठमाडौं । न्युटन र हिमशिलाले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा सोमबार जित हात पारेका छन् । कपनस्थित आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको कोर्टमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई…

हिसान स्पोर्ट्स मिट : बास्केटबलमा शिक्षादिप, अरनिको र विकेभिएमको जित

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको बास्केटबल खेलमा शिक्षादिप कलेज, अरनिको कलेज, विकेभिएम कलेजले जित हासिल गरेका…

आयोजक फेरिल्यान्डको विजयी सुरुआत

काठमाडौं । आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । फेरिल्यान्डले जुनियर ब्वाइजमा १ र जुनियर गल्र्समा २ खेल जित्यो । जुनियर ब्वाइजमा…

केभीकेएसएस र तेजस्वी विजयी

काठमाडाैं । आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र तेजस्वी एकेडेमीले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार जित हात पारेका छन् । केभीकेएसएसको ‘ए’, ‘बी’ र ‘सी’…

केभीकेएसएस बास्केटबल आइतबारदेखि

काठमाडौं । काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको ३ सहित १६ टिम सहभागी हुने केभीकेएसएसकी प्रिन्सिपल…