Category: बडि बिल्डिङ

तेस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा

बिर्तामोड । कोशी प्रदेशमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । तेस्रो संस्करणको प्रतियोगिता पुरुष तथा महिला राष्ट्रियस्तरको हुने भएको हो ।…

शारीरिक सुगठन टोली थाइल्यान्ड जाने

काठमाडौं । ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । असोज ६ देखि १२ गतेसम्म…

सगेन्द्र बने मिस्टर काठमाडौं, जुनीले जितिन् महिला फिजिकको स्वर्ण

डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले…

शारीरिक सुगठन टोलीको भव्य स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई आइतबार स्वागत गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा सांसद् रजनी…

शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक

काठमाडौं । नेपालकी विनु जिटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन् । भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा…

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

काठमाडौं। नेपालले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल…

शारीरिक सुगठन टोली भुटान जाने

काठमाडौं । १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ । असार १६ देखि…

डिभाइनका सगेन्द्र मिस्टर महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को आयोजनामा सम्पन्न दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन् । राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहका विजेताबीच भएको…

डिभाइनका सगेन्द्र मिस्टर महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को आयोजनामा सम्पन्न दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन् । राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहका विजेताबीच भएको…

‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिता…