Category: पावर लिफ्टिङ

पावरलिफ्टिङका खेलाडीहरु सम्मानित

हालै श्रीलंकाको कोलम्वोमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमका वीच नगदसहित सम्मान गर्नु भएको छ । यही मंसिर १२ गते देखि…

खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

काठमाडौँ । नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ । ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी,…

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । नेपालमा शुक्रबारबाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पुरा भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको…

पाँच सदस्यीय सचिवालय गठन

नेपाल भारोत्तोलन संघ, तदर्थ समितिको शनिबार सम्पन्न पहिलो बैठकले पाँच सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको छ । २०८१ साल चैत २९ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा…

विराटनगरकी सुस्मिताले जितिन् पावर लिफ्टिङमा कांस्य पदक

विराटनगरकी सुस्मिता लेप्चाले काठमाडौंमा सम्पन्न ‘अक्स क्लासिक, किङ अफ दि रिङ’ पावर लिफ्टिङ प्रतियोगितामा कांस्य पदक जितेकी छिन् । यु ६३ क्याटेगोरीमा ६६.२० अंक हासिल गर्दै लेप्चाले तेस्रो स्थान हासिल…