Category: चेस

रुपेश जैसवाललाई कोप चेसको उपाधि

राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् । प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा…

सहकारी चेसमा नेपाली खेलाडी अगाडि 

‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रायोजन गरेको दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको पहिलो दिन सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना…

प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे रेटिङ चेस हुने

काठमाडौं । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी…

१८०० रेटिङ मुनिको चेस उपाधि लोकबहादुर गोलेले जिते 

काठमाडौं । थापाथली पार्क चेस क्लबले दुईदिने राष्ट्रब्यापि र्‍यापिड १८०० रेटिङ्ग मुनिको चेस प्रतियोगिता सम्पन्न गरेका छन् । आयोजकले १० मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट समय तालिका भित्र जम्मा नौ चरणको…

हिमालयन चेस एकेडेमीमा आईएम लहिरीको विशेष प्रशिक्षण

काठमाडौं । हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता आईएम (इन्टरनेसनल मास्टर) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ । एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति…

पुरुषोत्तमलाई श्रीलंकामा चेस क्याण्डिडेड मास्टर टाइटल

नेपाल द्वितीय पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल उपाधि आफ्नो नाम गराएका छन् । आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे युवा खेलाडी पुरुषोत्तम सिलवालले उच्चस्तरीय…

नेपालमा पहिलो पटक आयोजित हिमालय फ्रिस्टाइल चेसको उपाधि क्षितिजलाई

नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार पराजित…

नेपाली चेस टोली श्रीलंका प्रस्थान

वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ प्रतियोगितामा सहभागीता जनाउन नेपाली चेस टोली…

नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप हुने

चेसमा नयाँ प्रयोगको रूपमा नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । हिमालयन चेस एकेडेमीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को रूपमा चैत १ गते आयोजना गर्न लागेको हो ।…

कोशी प्रदेश खेलकुद महोत्सव : बुद्धिचाल प्रतियोगितामा शुश्रुत च्याम्पियन

विराटनगर । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोडेर च्याम्पियन बनेका छन् । शुक्रबार सम्पन्न आठ चरणको खेलवाट झापाका २०२१…