Author: khel chautari

पिएम कप: कर्णालीको पहिलो जित, कोशी ६ रनले पराजित

दिनेश अधिकारीको घातक बलिङसँगै कर्णाली प्रदेशले जारी प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको हो र कर्णालीले दिएको १५२ रनको लक्ष्य…

रिले च्याम्पियनसिपका लागि १४ सदस्यीय नेपाली एथलेटिक्स टोली भारत जाने

काठमाडौं । मार्च २८ तारिखदेखि भारतको चण्डीगढमा हुने तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । टोलीमा शिवराज…

पिएम कप : सुदूरपश्चिममाथि मधेशको जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत नारायणी क्रिकेट मैदान वीरगञ्जमा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको छ । १६१ रनको लक्ष्य पछ्याएको मधेशले ३३.४ ओभरमा ५…

भूपेन्द्र र सुजन सम्मानित

काठमाडौं । नेपाल उमा कुङफु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र…

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा लगातार छैटौँ जित हात पारेको छ । त्रिपुरेश्वरस्थिथ राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न खेलमा टाइम्सले कीर्तिपुरलाई ८२–६० ले पराजित…

एरिका गुरुङ तमु धीको सद्भावना दूत

काठमाडौं । नेपाली राष्ट्रिय कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन युकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा सोमबार…

एचजेएनबीएलमा हाउण्ड्सको पहिलो जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले पहिलो जित हात पारेको छ । सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै चौथो जित हात…

महेश, दिक्षा र रिनोजको समूहलाई उपाधि

काठमाडाैं । साताैं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’को उपाधि महेश श्रेष्ठ, दिक्षा दाहाल र रिनोज ठकुरीको समूहले जितेको छ । ‘इन्टरटेनमेन्ट टेबल टेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स…

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहालाई

इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ । आइतबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा लोहोरुङ्ग फुटबल…

अनिल–मीन’ क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई

विराटनगर । विराटनगरमा पहिलो पटक आयोजना भएको ‘अनिल–मीन’ क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा मोरङलाई ७४…