Author: khel chautari

झुम्का च्यालेन्ज कप : विराटनगरलाई हराउँदै मधेसा सेमिफाइनलमा

सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा जारी झुम्का च्यालेन्ज कप फुटबल प्रतियोगितामा मधेसा युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार पिप्राहा मैदानमा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा विराटनगर स्पोर्ट्स…

एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट संघबीच सम्झौता

नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) बीच सम्झौता सम्पन्न भएको छ । बुधबार आयोजित एक कार्यक्रम बीच एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट संघबीच विद्यालयस्तर देखि…

पाकिस्तानमा हुने १४ औं सागमा ३४६ स्वर्णका लागि प्रतिस्पर्धा हुने

काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी चैत २० देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । पाकिस्तानको इस्लामाबादमा गत अगस्ट २३ र २४ गते…

कुस्ती टोली किर्गिस्तान जाने

काठमाडौं । युडब्लुडब्लु विश्व वेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली शुक्रबार किर्गिस्तान जाने भएको छ । अगष्ट ३१ देखि सेम्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगितामा…

टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले हराएको हो ।…

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं । किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ । रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई ७६ रनले पराजित गर्दै रोयल…

दुई शून्यले पछि परेको स्थिति उल्टाउँदै अल इतिफाकमाथि अल नासरको शानदार जित

दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै लिग लिडर अल नासरले साउदी प्रो लिगमा अल इतिफाकमाथि ३-२ को शानदार जित हासिल गरेको छ । १० खेलाडीमा सीमित भएको अल नासरले दोस्रो…

ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी नीता लम्साल प्रहरी निरीक्षकमा सफल

राष्ट्रिय ब्याडमिन्टन खेलाडी नीता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकाल्न सफल भएकी छन् । प्रहरी प्रधान कार्यालयले शनिबार सार्वजनिक गरेको परीक्षाफलअनुसार नीता प्रहरी निरीक्षक पदका लागि सफल…

विराटनगर अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १ लाई

विराटनगर । विराटनगरमा रहेको जेएनएल फुटसलको आयोजनामा सम्पन्न तेस्रो संस्करणको विराटनगर अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर…

झुम्का च्यालेन्ज कप : आयोजक झुम्का फुटबल क्लब ‘ए’ सेमिफाइनलमा

सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा जारी झुम्का च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक झुम्का फुटबल क्लब ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पिप्राहा मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा राजबास युथ…