चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपको फाइनलमा
ताप्लेजुङ । ललितपुरको चर्च ब्वाइज युनाइटेड ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा…










