Author: khel chautari

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता

नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेश्रो साता हुने भएको छ । मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी…

गरिमा रोड रेसमा राजन र सन्तोषी विजेता

नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा शनिबार च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् ।…

खडक र पुर्णलक्ष्मीलाई ११औं धारा नेपालगन्ज म्याराथन उपाधि

नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित…

एनपिएलमा आज दुई खेल हुँदै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली र…

विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने

काठमाडौं । सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ । नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला…

एनपिएलमा आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले…

रग्बी टोली बंगलादेश प्रस्थान

नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । खेलाडीमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश बासु, विक्रम पुरी, नवीन…

टेबलटेनिस ट्रेनिङ हलको उद्घाटन

ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा टेबलटेनिस ट्रेनिङ हलको बिहीबार उद्घाटन गरिएको छ । समिति भवनको माथिल्लो तलामा नवनिर्मित हलको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले औपचारिक उद्घाटन गरे ।…

राखेपमा दावाको बिदाइ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्राटे«ल रनर दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन् । दावा शनिबार अस्ट्रेलिया जाँदै…

स्वर्णिम र पुष्पसदन विजयी

स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बिहीबार जित हात पारेका छन् । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०-९ तथा पुष्पसदनले…