भ्याली पब्लिक कपमा प्रिक्वाटरफाइनल समीकरण पूरा
काठमाडौं । १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यान्भास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वल्र्डले राजन मेमोरियल, न्युटनले…










