प्याब्सन प्रेसिडेन्ट नगर स्तरीय प्रतियोगिता: ग्रेडेड,मोर्डनएरा,सगरमाथा र गोदावारि सेमिफाइनलमा
विराटनगर । प्याब्सन प्रेसिडेन्ट विराटनगर स्तरीय छनोट प्रतियोगिता अन्तर्गत आज चौथो दिनको खेलमा ४ विद्यालय सेमिफाइनल प्रबेश गरेका छ्न । आज भएको पहिलो खेलमा ग्रेडेड स्कुलले डिपिएस स्कुललाइ १-० गोल…










