साफ यु-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार टोलीलाई बिदाइ गरिएको हो । डबल राउन्ड…










