Author: khel chautari

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु

नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन…

फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल : फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा

आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको तीनै टोली सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जुनियर गल्र्सको २ र जुनियर ब्वाइजको १ टिम सेमिफाइनलमा स्थान बनाउन…

एक्सेल्सियर कपमा रेखा सम्मानित

दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित…

हिसान स्पोर्ट्स मिट: फुटबलमा रेडस्टार, कान्तिपुर र अर्किड विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत आज बुधबार भएको हिसान फुटबलमा रेडस्टार कलेज, कान्तिपुर कलेज र अर्किड कलेज विजयी…

हिसान स्पोर्ट्स मिट : क्रिकेटमा शिक्षादिप र कान्तिपुर सेमिफाइनलमा

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत बुधबार भएको हिसान क्रिकेटमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश…

हिसान स्पोर्ट्स मिट: भलिबलमा  रेडस्टार,विकेभिएम, कान्तिपुर र राष्ट्र निमार्ण विजयी

विराटनगर । विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान भलिबलमा छात्रतर्फ रेडस्टार कलेज, कान्तिपुर कलेज र विकेभिएम कलेज…

प्रथम कोशी एलाइट कप: उद्घाटन खेलमा मोरङ विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता शुरु भएको छ । बुधबार भएको उद्घाटन भएको खेलमा मोरङले सुनसरीलाई १…

१५औं खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

काठमाडौं । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको १ सहित ८ टिमको सहभागिता…

क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि

काठमाडौं । क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जनाएकी…

एक्सेल्सियर कपमा ८२ टिमकाे सहभागिता रहने

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् । बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता…