Author: khel chautari

ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ । अन्तरराष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौको…

विराटनगरमा ‘प्याब्सन प्रेसिडेन्ट कप’ सुरु, पहिलो दिन ६ स्कुल विजयी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा ‘अन्डर–१५ प्याब्सन प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । विराटनगर जुटमिलको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन दिन ६ वटा विद्यालय विजयी भएका छन्…

भ्याली पब्लिकको तीन टोली क्वाटरफाइनलमा

काठमाडाैँ । आयोजक भ्याली पब्लिकको ३ टोली १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकको गल्र्सको २ तथा सिनियर ब्वाइजको १ टोली क्वाटरफाइनलमा…

रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि

काठमाडौं । रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले पराजित गर्यो ।…

दोस्रो ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने

काठमाडौं । दुई विधा समावेश गरिएको दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आगामी शनिबार हुने भएको छ । युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले आगामी मंसिर २७ गते एक…

राष्ट्रिय टिम उपाधि दोलखा चेस होम्सले जिते 

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ । ललितपुर क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन…

खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित विराट स्पोर्ट्स जोन ,पहिलोपटक गो–कार्ट सेवा दिने

विराटनगर । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोड रुपैयाँको लगानीमा विकसित गरिएको विराट स्पोर्ट्स जोन यहि मंसिर २७गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । ३०…

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आज (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगमा सहभागी हुने १७ क्लब र एन्फाबीच…

न्युटन सेमिफाइनलमा

काठमाडौं । न्युटन प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । जिल्ला प्याब्सन, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगितामा न्युटनले स्किब्सलाई ३०–२२ ले पराजित गर्यो । न्युटनका…

भ्याली पब्लिक कपमा प्रिक्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यान्भास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वल्र्डले राजन मेमोरियल, न्युटनले…