त्रिशूलीमा राष्ट्रिय र्याफ्टिङ तथा क्यानोइङ सुरु
काठमाडौं । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा ‘नवौं राष्ट्रिय र्याफ्टिङ’ तथा ‘१४ औं राष्ट्रिय क्यानोइङ स्लालोम…










