Author: khel chautari

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो…

कान्जिरोवा र भक्तपुर निस्ट फाइनलमा

काठमाडाैं । कान्जिरोवा र भक्तपुर निस्ट दोस्राे क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कान्जिरोवाले बौद्ध इन्टरनेसनल स्कुललई…

विराट स्पोर्ट्स जोनमा अन्तरविद्यालय क्रीकशल प्रतियोगिता जारी, दोस्रो दिन सात खेल सम्पन्न

विराटनगर । विराट स्पोर्ट्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको दोस्रो दिन बिहिवार सात खेल सम्पन्न भएका छन् । ८ ओभरको प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, जेसी बाल…

डिएभी सेमिफाइनलमा

काठमाडाैं । डिएभी ‘रातो’ जुनियर क्रिकेट लिग (जेसीएल) सिजन २ मा सेमिफाइनलमा प्रवेश गरेको छ । डिएभी ‘रातो’ ले बिहीबार आयोजक एन्जल्स हार्ट नेसनल स्कुललाई २३ रनले पराजित गर्दै सेमिफाइनल…

रेडियन्ट पब्लिक प्रिक्वाटरफाइनलमा

काठमाडाैं रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा रेडियन्टले पिपुल्स एकेडेमीलाई ५५–४० ले पराजित…

प्रदेश खेलकुद बोर्डको जिल्ला खेलकुद समितिसँग छलफल

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले प्रदेशका १४ जिल्लाका मातहतको खेलकुद विकास समितिसँग छलफल गरेको छ । इटहरीस्थित प्रादेशिक रङ्गशालाको सभाहलमा बोर्डका उपाध्यक्ष तथा सदस्य सचिवले १४ जिल्लाका…

विराट स्पोर्ट्स जोनमा अन्तरविद्यालय क्रीकशल प्रतियोगिता सुरु, पहिलो दिन सात खेल सम्पन्न

विराटनगर । विराट स्पोर्ट्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । ८ ओभरको प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री…

भारत र अफगानिस्तानबीच दिल्लीमा टी-२० सिरिज हुने

अफगानिस्तानले भारतसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड र भारतीय क्रिकेट नियन्त्रण बोर्डले सिरिज हुने जानकारी दिएका छन् । सिरिजका तीनवटै खेल भारतको दिल्लीस्थित…

काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा

काठमाडाैं । आयोजक काष्ठमण्डप विद्यालयको दुवै टोली दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।…

एन्जल लर्ड प्रिक्वाटरफाइनलमा

काठमाडाैं । एन्जल लर्ड १३औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा एन्जल लर्डले स्वर्णिमलाई ४०–२४ ले पराजित…