Author: khel chautari

आईसीसी प्लेयर अफ द मन्थ’को मनोनयन सार्वजनिक

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्लेयर अफ द मन्थमा मनोनित भएका तीन खेलाडीको नाम सार्बजनिक गरेको छ । सोमबार साँझ सार्बजनिक भएको सुचीमा नामिबिया, युएई र पाकिस्तानका तीन स्टार खेलाडी…

महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान

वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । एनआईसी एसियाले सोमबार ललितपुरमा एक कार्यक्रममाझ नेपाली टिमलाई सम्मान गरेको हो । सम्मान…

प्रिमियर लिग : युनाइटेड ४-० ले पराजित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४-० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा…

यादवको शतकमा मुम्बईको जित

सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको…

इङ्‌ल्यान्ड ‘सी’ सँँग नेपाल पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्‌ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ। अल्डरसट टाउन एफसी स्टेडियम इबीबीमा भएको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको हो। पहिलो हाफमै दुई गोल…

भीमनारायण गोल्डकप : आर्मीलाई १-० ले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक…

रानीबनले प्राप्त गर्यो पहिलो जित

शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबलाई हराउँदै रानीबन स्पोर्टस क्लबले जारी लिगमा पहिलो जित हासिल गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा सोमबार सम्पन्न खेलमा सानेपामाथि रानीबन १-० ले विजयी…

मूलपानी क्रिकेट रंगशालाको डिपीआर मन्त्रालयमा प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) प्रस्तुत गरेको छ पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य-सचिव टंकलाल घिसिङ‌लाई बुझाएको…