मनोहरालाई हराउँदै आरसी-३२ उक्लियो शीर्ष स्थानमा
मनोहरा युनाइटेड युवा क्लबमाथि जित हासिल गर्दै आरसी-३२ शहीद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष फर्किएको छ। सातदोबाटोस्थित एन्फा मुखयालयमा शुक्रबार सम्पन्न खेलमा मनोहरालाई २-१ गोलले पराजित गर्दैआरसी-३२ शीर्ष स्थानमा फर्किएको…










