Author: khel chautari

विराटनगरमा पहिलो पटक आर्म रेस्लिङ प्रतियोगिता

विराटनगर । बरागाछी युवा समुह र स्रष्टा नेपालको संयुक्त आयोजनामा विराटनगरमा पहिलो पटक तीन चरणको आर्म रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ । आम रेस्लिङको नक आउट चरणको खेल ज्येष्ठ…

बागमती र आरसी ३२ ‘बी’ डिभिजन लिगमा बढुवा

मोफसलका दुई क्लब आरसी ३२ फुटबल एकेडेमी र बागमती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस क्लब सानेपासँग २-१ ले…

विश्वकप खेल्ने खेलाडीलाई हौसला दिन विराटनगरमा मोटरसाईकल ¥याली

हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले आईसीसी टी- २० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको छ । नेपाल र नेपालीको…

एनभिए लिग : महिला तर्फ एभरेष्टको लगातार तेस्रो जित

एभरेस्ट भलिबल क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार…

नेपाल र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित हुने सम्भावना कति ?

नेपालले आज टी-२० विश्वकपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । नेपाली समयअनुसार खेल रातको ९:१५ बजे सुरु हुनेछ । नेपालको पहिलो खेल हेर्नलाई नेपालीहरु आतुरताका साथ प्रतीक्षारत छन् । डल्लासमा रहेको…

नेपालका लागि खतरा हुन सक्ने नेदरल्यान्ड्सका ५ खेलाडी

आइसिसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्यान्ड्सबीच खेल अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा आज राती सवा ९ बजेबाट सुरु हुनेछ। सोसियट…

एनभिए लिग : पुरुष तर्फ हेल्प नेपालको लगातार चौथो जित

आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष टिपटप हेल्प नेपाल स्पोर्टिङ क्लबले लगातार चौथो जित हासिल गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार…

रानीवनमाथि आरसी ३२ को फराकिलो जित

आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मंगलबार रानीवन स्पोर्टस क्लबविरुद्ध ५-० को फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आरसी ३२ लाई जित दिलाउन सञ्जय…

एनभिए लिग : पुरुष तर्फ आर्मीको लगातार चौथो जित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार चौथो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार आर्मीले…

एनभिए लिग : पुरुष तर्फ गण्डकीको लगातार चौथो जित

गण्डकी प्रदेश भलिबल एसोसिएसनले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ लगातार चौथो जित हासिल गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार…