पोखरा महानगर २२औं पल्सर स्पोर्टस अवार्डको प्रवर्धक
पोखरामा पहिलोपटक आयोजना हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको लागि पोखरा महानगरपालिकाले प्रवर्धकका रुपमा रहने भएको छ । आगामी भदौ २९ गते आयोजना हुने अवार्डका बुधवार आयोजक नेपाल खेलकुद…
पोखरामा पहिलोपटक आयोजना हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको लागि पोखरा महानगरपालिकाले प्रवर्धकका रुपमा रहने भएको छ । आगामी भदौ २९ गते आयोजना हुने अवार्डका बुधवार आयोजक नेपाल खेलकुद…
एसियाली यु-१९ तथा यु-२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छन् । जुलाइ ३१ तारिखदेखि सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले…
भक्तपुर । ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ । युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २)…
अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५-० ले जितेको छ। १ सय ७१ रनको लक्ष्य…
कीर्तिपुर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण व्यवसायीले त्यहाँ पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन् । आज त्यहाँ पुगेको सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र…
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ । अजरबैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा…
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमको औपचारिक सुरुवात अघि पत्रकार सम्मेलनको आयोजना गरेको छ । कार्यक्रममा एन्फाका महासचिव किरण राई, फिफा फुटबल फर स्कुल्स…
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ। प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहने…
दसौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु…
प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले ८४१ फिना अंक सहित पहिलो स्थान पायो । निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९…