Author: khel chautari

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रिक्वाटरफाइनल पुग्ने बाँकी १४…

एथलेटिक्स टोली भारत प्रस्थान

प्रथम इन्डियन ओपन वल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बुधबार भारतको उडिसा प्रस्थान गरेको छ । अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार…

केल्मीसँग एपीएफको पाँच बर्षको प्रायोजन सम्झौता

सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गतको नेपाल एपीएफ क्लब र केल्मी स्पोर्ट्स प्रोडक्ट्स कम्पनी लिमिटेडबीच ५ वर्षे अवधिका लागि खेल पोसाक र खेल सामग्रीमा छुट सुविधा…

आईटीएफको वार्षिकोत्सवमा खेलाडीलाई सम्मान गरिने

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो २८ औं वार्षिकोत्सवमा वर्ष उत्कृष्ट पुरुषः महिला खेलाडीलगायतलाई सम्मान गर्ने भएको छ । वार्षिकोत्सव बुधबार लाजिम्पाटमा हुनेछ । सोही अवसरमा वर्ष उत्कृष्ट प्रशिक्षक,…

पलेशा गोवर्धन र विजय सिन्जाली हाम्रो खेलकुदको वर्ष उत्कृष्ट खेलाडी

पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो खेलकुदले दशौं वार्षिकोत्सवको अवसरमा आयोजना भएको पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन्…

एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपालको पदक पक्का

एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु-२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन् । ५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसंगै कांस्य पदक पक्का भएको बक्सिङका अन्तराष्ट्रिय को-ओडिनेटर…

वेस्ट इण्डिजविरुद्धको टि-२० सिरिज पाकिस्तानलाई

आयोजक वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिज पाकिस्तानले जितेको छ । अमेरिकाको फ्लोरिडामा आज भएको तेस्रो टि ट्वान्टी आई खेल १३ रनले जितेसँगै पाकिस्तानले सिरिज २-१ ले जितेको हो ।…

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एबं चौथो बार्षिकोत्सव समारोह कार्यक्रम श्रावण १८ गते आईतवार काठमाण्डौंमा सम्पन्न भएको छ । किर्तिमानी धावक बैकुन्ठ मानन्धरको प्रमुख आतित्यथा र सल्लाहाकार मोहन…

विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् । कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को…

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् कांस्य

पलेशा गोवर्धनले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन् । मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका…