उत्तर कोरियाका खेलाडीहरुले ओलम्पिकमा सेल्फी लिएपछी परे कार्बाही
पेरिस ओलम्पिकमा दक्षिण कोरियाका खेलाडीसंग फोटो खिचाएको आरोपमा उत्तर कोरियाका खेलाडीहरु कार्बाहीका परेका छन् । पेरिस ओलम्पिकका क्रममा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडी स्वदेश फर्केपछि…










