Author: khel chautari

पलिस्थाले युथ वल्ड च्याम्पियनसिप खेल्ने

नेपाली मुवाँथाई खेलाडी पलिस्था कक्षपतिले आईएफएमए युथ वल्ड च्याम्पियनसिप खेल्ने भएकी छिन् । प्रतियोगिता सेप्टेम्बर ११ देखि २० तारिखसम्म थाइल्यान्डको बैंककमा हुनेछ । पलिस्थाले महिला ४५ केजीमुनि तौलसमूहमा नेपालको चुनौती…

वर्ल्ड सेपाकताक्रोमा नेपाललाई १ स्वर्णसहित ४ पदक

नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किड्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ । थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो ।…

साबालेन्कालाई पहिलोपटक युएस ओपनको उपाधि

बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्। गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्। उनी २०२३ मा कोको गफसँग पराजित भएकी…

लामाचौर कप भलिबल : पुरुषतर्फ एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

विभागीय डर्बीमा नेपाल एपिएफविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । शुक्रबार पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा…

एपीएफले जित्यो लामाचौर भलिबल अन्तर्गत महिलातर्फको उपाधि

पोखरामा भएको लामाचौर भलिबल कपको महिलातर्फको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा टिपटप न्यु डायमण्ड युथ क्बलाई ३-१ को सेटमा पाखा लगाउँदै एपीएफ च्याम्पियन बनेको हो…

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशा सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्। शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले सम्मान…

अञ्जिला युरोपियन लिग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन्। ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट उनले खेल्न लागेकी हुन्। उनले एक वर्षको…

इभाना र संंयोग एसियाली टेबल टेनिसमा छनोट

एभीएम टिटि क्लबकी इभाना थापा मगर महिलाबाट र नेपाल पुलिस क्लबका संयोग कपाली पुरुषबाट २७ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । अर्को महिना काजकास्तानमा च्याम्पियनसिपका लागि…

सरस्वती, निरुता र सुमित्रा पुलिसमा अनुबन्ध

राष्ट्रिय महिला भलिबल टोलीको सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मी विभागीय टोली नेपाल पुलिस क्लबमा अनुबन्ध भएका छन् । पुलिसले माल्दिभ्समा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला…

पारा ओलम्पिक : भीम हिट चरणबाटै बाहिरिए

नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमाल पेरिसमा जारी पारा ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् । एस-९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रि-स्टायलमा सोमबार प्रतिस्पर्धा गरेका भीमले ३५.०८ सेकेन्डको समय निकाले ।…